ब्रेकिङ न्युज

‘सेक्स’ का लागि अनिच्छुकलाई हुनसक्छ यस्ता रोग अवश्य पढौं

प्रकाशित मिति: September 5, 2018 4:56 pm

एजेन्सी । तपाईँलाई थाह छ कि छैन सेक्ससंग व्यक्तिको स्वास्थ्य पनि जोडिएको हुन्छ । नियमित यौन क्रियाकलापमा सामेल व्यक्ति र सामेल हुन नपाएको व्यक्तिबीचको व्यवहारमा निकै फरक हुन्छ । त्यसैले भनिन्छ सेक्स स्वास्थ्यको दर्पण हो । चिकित्सकहरु भन्छन्, यदि तपाँई आफ्नो पार्टनरसग सेक्स गर्न मन पराउनुहुँदैन भने तपाईँ आफू कहि न कहि आफ्नो स्वास्थ्यसंग खेलवाड गर्नुभएको छ । किनभने यसले तपाँईको मनोवैज्ञानिक असर त पर्छ नै त्यो भन्दा बढी शारीरिक स्वास्थ्यमा समेत असर पार्छ ।

नियमित सेक्स नहुँदा देखिनसक्ने स्वास्थ्य समस्या
तनाव
एक अध्ययन अनुसार जो व्यक्ति सेक्सबाट टाढा रहन्छ त्यसले कुनै पनि सामान्य समस्या हल गर्न सक्दैन । सानो कुरामा तनाव महसुस गर्छ । किनभने सेक्स गर्दा एडोर्फीन हर्मोन अर्थात आनन्द दिने हर्मोन निस्कासन हुन्छ जो तनावलाई नियन्त्रण गर्न मद्धत गर्छ ।

यौन दुर्वलता
अध्ययनको अनुसार जो व्यक्ति सातामा कम्तीमा दुई पटक सेक्स गर्छ उसमा इरेक्टाईल डिस्फङसन ९यौन दुर्वलता० त्यति हुँदैन जति सेक्स नगर्ने व्यक्तिमा हुन्छ । किनभने सेक्स पटक पटक गर्दा पेनाइल मसल्सको मजबुत हुन्छ ।

डिप्रेशन
सेक्समा सहभागी हुन नपाउँदा जसरी पुरुष डिप्रेशनमा जान्छन त्यस्तै गरि महिलालाई पनि असर पर्न सक्छ । ‘आर्काइव्स सेक्चुअल विहेवियर’को जर्नलमा प्रकाशित अध्ययन अनुसार मेलाटोलिन, सेरोटोनीन र अक्सिटोसिन जस्ता हर्मोनहरु पुरुषको बीर्यमा रहन्छ जो सेक्स गर्दा महिलामा पुग्छ र महिलाको मुड बनाउन मद्धत गर्छ ।

रिसाहापन बढने
व्यस्त तालिकाका कारण यदि कुनै जोडिले सेक्सका लागि समय निकाल्न पाएनन भने महिला वा पुरुष दुवैमा एक खालको रिस पैदा हुन्छ । र यसले दुईबीच दरार पैदा हुनसक्छ ।

रोग प्रतिरोधी क्षमता कमजोर
अध्ययनहरुबाट थाह भएको छ कि सातामा कम्तिमा दुईपटक सेक्स गर्दा उसको रोग प्रतिरोधक क्षमता ठीक रहन्छ । किनकी यसले आईजीएको लेभल बढछ जति कम सेक्स नगर्नेमा हुने गर्छ ।

प्रोस्टेट क्यान्सरको खतरा
यदि तपाईँले सेक्स गर्न बन्द गर्नु भयो भने तपाईको रोग प्रतिरक्षा क्षमता पनि कमजोर हुन्छ । अमेरिकन न्युरोलोजिकल एसोशिएसनका अनुसार जो व्यक्ति पटक पटक सेक्स गर्छ उसमा प्रोष्टेट क्यान्सरको सम्भावना पनि कम हुन्छ ।

सम्बन्धित शीर्षकहरु

मुद्दा हारेपछि न्यायाधीशमाथि नै नूरप्रसादले गरे हातपात

असोज ९, काठमाडौं – नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै......

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......