ब्रेकिङ न्युज

यस्ता छन् गाँजर खानुका फाइदा

प्रकाशित मिति: September 7, 2018 1:57 pm

काठमाडौं । गाँजरलाई प्रायः मानिसहरुले सलादको रुपमा प्रयोग गर्न गर्दछन् । गाँजरलाई सलाद वा अचार जे को रुपमा प्रयोग गरेपनि यसमा पाइने खनिज र भिटामिन ‘ए’ ले हाम्रो शरीरका विभिन्न भागलाई फाइदा गर्छ ।

गाँजर खानुका फाइदाहरु निम्नानुसार छन्

यसले हाड तथा जोर्नीलाई मजबुद बनाउन मदत गर्छ ।

यदि तपाईले नियमित रुपमा गाँजर खानु भयो भने आँखाको समस्याबाट टाढा राख्न सक्छ ।

गाँजरले मधुमेहका बिरामीक रक्तचाप नियन्त्रणका लागि पनि सहयोग गर्छ । यसमा केरिटेनाइड हुने भएकाले रगतमा हुने चिनीको मात्रालाई कम गराउँछ ।

गाँजरमा फाइबर पाइने भएकाले यसको सेवनले कब्जियतको समस्याबाट मुक्त गराउन सहयोग गर्छ ।

यसमा क्याल्सियम हुने भएकाले दाँतलाई सफा तथा बलियो बनाउँछ ।

गाँजरले अनुहारलाई चम्किलो बनाउनुको साथै शरीरलाई सूर्यका किरणहरुबाट पनि बचाउँछ ।

सम्बन्धित शीर्षकहरु

मुद्दा हारेपछि न्यायाधीशमाथि नै नूरप्रसादले गरे हातपात

असोज ९, काठमाडौं – नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै......

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......