ब्रेकिङ न्युज

महिलाको अधिकारको पूर्ण प्राप्तिका लागि सही अभ्यास होस्ः मुख्यमन्त्री

प्रकाशित मिति: September 12, 2018 2:46 pm

भदौ २७, धनगढी – प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले महान् पर्व हरितालिकाका अवसरमा प्रदेशवासी नेपाली महिलाको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिएका छन् ।

मुख्यमन्त्री भट्टले आज दिएको शुभकामना सन्देशमा तीज पर्वबाट सम्पूर्ण महिलामा उमंग, उत्साह र हौसला छाओस्, आपसी एकता र सद्भाव कायम रहोस् र महिलाको अधिकारको पूर्ण प्राप्तिका लागि सही अभ्यास हुन सकोस् भन्ने कामनासमेत गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुद्दा हारेपछि न्यायाधीशमाथि नै नूरप्रसादले गरे हातपात

असोज ९, काठमाडौं – नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै......

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......