ब्रेकिङ न्युज

अमेरिकन आनाले गाईन् नेपाली लोक दोहोरी गीत, स्वर सुन्दा अचम्ममा पर्नुहुन्छ तपाई (हेर्नुहोस् पुरा भिडियो)

प्रकाशित मिति: September 13, 2018 5:58 pm

काठमाडौँ – जन्मथलो अमेरिका भएपनि नेपालमै आएर बसोबास गरि आफ्नो कार्यस्थल बनाएकी लोक दोहोरी गायिका हुन् आना स्टर । उनी भन्छिन् “आफ्नो देश कसलाई चाहीँ प्यारो लाग्दैन तर अमेरिका भन्दा नेपालको धेरै माया लाग्न थालेको छ ।”

नेपाली महिलाहरुको महान् चाड तिजमा उनी रातो साडी लगाएर भव्यतरिकाले मनाएको खुशिको साथ बताउँछिन् । नेपाली कलाकारले जस्तै मिठ्ठो स्वरमा उनले लोक दोहोरी गीत गुनगुनाएको देख्दा जो कोही नी अचम्ममा पर्नसक्छन् । उनी भन्छिन् मःम भन्दा गाडामा राखिएको पानीपुरी धेरै नै मन पर्छ ।

हेर्नुहोस् उनीसँग गरिएको रमाईलो कुराकानी

सम्बन्धित शीर्षकहरु

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......

पछिल्लो समय मुलुकमा महँगी र आतङ्क बढेको छः नेता श्रेष्ठ

इलाम, ८ असोज – पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समय मुलुकमा अशान्ति, महँगी र आतङ्क बढेको......