हरिवंश आचार्यको ‘जे भनेनी हुन्छ मलाई पैसा लाग्दैन’

प्रकाशित मिति: September 14, 2018 10:27 am

काठमाडौँ – वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘जे भनेनी हुन्छ मलाई पैसा लाग्दैन’ बोलको गीतमा हरिवंशकै शब्द रहेका छन् । जिबित जल्मीले एरेन्ज गरेको उक्त गीत हरि शरन स्वामी स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा जिबित जल्मीले नै मादल बजाएका छन् भने, रबिन्द्र महर्जनले बाँसुरी, अन्ताज नकर्मिले गितार र हेमन्त कान्छा रसाईलीले सारंगी बजाएका छन् ।
गीतको भिडियो पनि स्टुडियो भित्रै तयार गरिएको छ । सुदन केसीले निर्देशन गरेको उक्त भिडियो दिर्ग गुरुङले खिचेका हुन् ।

सम्बन्धित शीर्षकहरु

सरकारले पशुपति शर्माको गीत बन्द गराएको भन्दै कांग्रेस रुष्ट

फागुन ५, काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर......

सोमबारदेखि पुनः वर्षा र हिमपात दोहोरिने

काठमाडौँ, ५ फागुन – पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी......