ब्रेकिङ न्युज

कक्षा ११ को रिजल्ट ४ बजे आउने

प्रकाशित मिति: October 6, 2018 11:31 am

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा आज ४ बजे प्रकाशित गर्ने तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलका अनुसार आज नतिजा सार्बजनिक तयारी स्वरुप काम भैरहेको र सम्भब भएमा आजै नतिजा प्रकाशित गरिने बताइएको छ । यो पटक बिगतका बर्ष भन्दा निकै छिटो गरि नतिजा सार्बजनिक गर्न लागिएको हो ।

नतिजा प्रकाशित भैसकेपछी नतिजा हेर्नको लागि NEB लेखी एउटा स्पेस दिएर 31003 मा म्यासेज पठाइ आफ्नो नतिजा हेर्न सकिन्छ ।

त्यस्तैः ११ को नतिजाको बारेमा ताजा जानकारीको लागि हाम्रो मोबाईल एप्स पनि डाउनलोड गर्न सकिन्छ ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......