ब्रेकिङ न्युज

आस्था कलाकेन्द्रले गर्यो वडा दशैँको शुभकामना आदन प्रदान

प्रकाशित मिति: October 11, 2018 2:16 pm

काठमाडौँ – नेपालीहरुको महान् चाड विजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा महारागंञ्ज चक्रपथ स्थित आस्था कलाकेन्द्रले बुधबार शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ ।

विभिन्न कालाकार तथा पत्रकारको उपस्थितीमा सम्पन्न भएको उक्त कार्यक्रममा मेरीबास्सैका सुरविर पण्डित “दारी बा” निरु खड्का “निर्मली” निकै नै राम्रो प्रस्तुती गरेका थिए । त्यस्तै कार्यक्रममा “ठमेल बजार” की गायिका मीना निरौलाले पनि थुप्रै गीत गाएर दर्शकलाई नचाएकी थिइन् ।


हेर्नुहोस् भिडियो

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......