ब्रेकिङ न्युज

गरिबी कै कारण चर्चित मोडल सारिका र जय देवकोटाले यसपाली दशैँ भोकभोकै मनाउदै

प्रकाशित मिति: October 11, 2018 7:15 pm

काठमाडौँ – गरिवीको चपेटामा परेका आम नागरिकको बास्तविक जिवन घटनामा आधारित रहेर नेपाली मौलिक सिर्जनशिल भावका वियोगान्त भोगाईलाई समेटिएर बनेको दशैँ गित “शुन्य ” गीतको भिडियो बजारमा आएको छ । गायक इन्द जैगडी , शान्ति रेग्मी क्षेत्री , कृष क्षेत्री र आरोही श्रेष्ठको आवाजमा रहेको दशैँ तिहारको लोक कोशेली “शुन्य ” गीतको भिडियो बजारमा आएको छ । प्रियसी म्युजिक प्रालीले गीतलाई बजारमा ल्याएको हो ।

फरक रुपमा प्रस्तुत गरिएको गीतमा दशैँ मनाउन नपाउदाको पिडालाई गीतमा समेटिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतीको मौलिक लय सिर्जना गीतमा रहेको छ । बबिता श्रेष्ठद्धारा निर्देशित भिडियोलाई मुकेश हुमाँगाईले छयाँकन गरेका हुन भने अविनास डिसीले सम्पादन गरेका छन । गीतमा जय देवकोटा, सारिका केसी, कृष क्षेत्री र आरोही श्रेष्ठको अभिनय रहेको छ ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......