गायक फिरोज बस्नेतको ‘परदेश’ बोलको गीत सार्वजनिक

प्रकाशित मिति: October 11, 2018 7:21 pm

काठमाडौँ – गायक फिरोज बस्नेतको ‘आइन त्यसै परदेश’ बोलको गीत सार्बजनिक भएको छ । गायक फिरोज कै शब्दरसंगीत र आवाज रहेको उक्त गीतमा भिमफेदी गाईज,मन्जु,सपना, बुद्ध्, सुशान्त सङ्ग गायक आफै पनि अभिनय गरेका छन । चलचित्रको पार्स्व गायनमा पनि आवाज भरिसकेका गायक फिरोजका यहाँ अघी धेरै गीत दर्सकहरुले मन पराइसकेका छन ।

उदयपुर गाइघाटका फिरोज गीत संगीत भनेपछी हुरुक्कै हुने गर्दछन ।पुरुसोत्तम सुबेदीको एरेन्ज रहेको गीत अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । भिडियो लाई पवन सुस्लिङ्ग ले सम्पादन गरेका हुन भने निर्मल लामाले निर्देसन गरेका हुन ।

https://www.youtube.com/watch?v=hpo6ybBm-UU

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......