महिनावारीको बेला महिलाहरुले गर्नै पर्ने यी काम (महिलाहरुले पढ्नै पर्ने)

प्रकाशित मिति: March 5, 2019 9:14 pm

महिनावारीको अवस्था अन्य समयभन्दा संवेदनशील हुने भएकाले स्वास्थ्यमा विशेष ध्यान पुर्याउन जरुरी छ ।

– महिनावारीका समयमा यौनांगबाट रगत बग्ने हुन्छ । यसर्थ, यसको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यदि, सरसफाइको कमी भएमा कतिपय अवस्थामा संक्रमणसमेत हुन सक्छ ।
– सकेसम्म स्यानेटरी प्याड र सफा सुती कपडाको प्रयोग गर्नुपर्छ । प्याड हरेक चार घन्टामा फेर्नुपर्दछ । एउटै प्याड लामो समय राख्दा ब्याक्टेरिया फैलिन सक्ने
सम्भावना रहन्छ ।
– यो वेलामा शरीरमा आइरनको कमी हुने भएकाले पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ ।
– यस्तो वेला यौनांगमा पाउडर र क्रिमजस्ता वस्तु प्रयोग गर्नुहुँदैन । जसले इन्फेक्सन गर्न सक्छ ।
– दुखाइ कम गर्ने नाममा अनावश्यक औषधि सेवन गर्नुहुँदैन ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......