विश्वकै सबैभन्दा सानो बच्चा, जम्मा ३ किलो

प्रकाशित मिति: March 11, 2019 2:13 pm

एजेन्सी – जापानको राजधानी टोकियोमा विश्वकै सबैभन्दा सानो बच्चाको जन्म भएको छ । जन्मिँदा शिशुको आकार एक दाना प्याज बराबरको थियो, जो कसैले पनि बच्चालाई हत्केलामा अटाउन सक्थे। यस शिशुको तौल जन्मिदा २ सय ६८ ग्राम मात्र थियो ।


अहिले बच्चाको तौल तीन किलो छ । सबैभन्दा सानो तौलको जन्मिएर सकुशल घर पठाइएको हो । विश्वभरी अहिलेसम्म प्रिम्याचुअर बर्थुबाट तीन सय ग्राम मुनिका २३ शिशुको जन्म भइसकेको छ । सबैभन्दा साना शिशुहरु दर्ता गर्ने वेबसाइटका अनुसार तिनीहरुमध्ये चार मात्र केटा र अरु केटी रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......