बिष्णु माझी र भागीरथ चलाउनेको ‘जाउँला बरीलै’ युट्युव ट्रेन्डिङमा

प्रकाशित मिति: March 13, 2019 9:38 am

काठमाडौं – सदाबहार चर्चित लोकदोहोरी गायिका बिष्णु माझी र गायक भागीरथ चलाउनेको आवाजमा लोकदोहोरी गीत ‘जाउँला बरीलै’ बजारमा आएको छ ।गीतमा देवेन्द्र बब्लु,रुविना अधिकारीको निकै नै राम्रो अभिनय रहेको छ । उक्त गीत अहिलृ युट्युव ट्रेन्डिङ्को ४८ नम्बरमा परेको छ ।
सन्तोष विसी र भिम लामाको शब्द तथा स्वयं गायक भागीरथ चलाउनेको संगीत रहेको छ । गीतमा देवेन्द्र ,रुविनासंगै कल्याण कार्की, जुना कार्की र हरिडे कार्कीको अभिनय रहेको छ भने प्रविण भट्टको निर्देशन रहेको छ ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......