तेम्बा र दिपाको “च्याङबा तलाई मेरो माया”

प्रकाशित मिति: March 13, 2019 6:19 pm

काठमाडौँ – सिंगापुर पुलिसमा कार्यरत समाजसेवी तथा सिंगापुर लाहुरे गायक तेम्बा शेर्पा तथा चर्चित गायिका दिपा लामाको “च्याङबा तलाई मेरो माया” सार्बजनिक भएको छ ।
चर्चित संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गीतमा तेम्बा शेर्पा र दिपा लामाको आवाज रहेको छ । छायांकार उत्सब दाहालले छायांकन गरेको यस म्युजिक भिडियोलाइ युबराज वाइबाले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा मोडल निराजन प्रधान तथा निरन्जली लामाको अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......