बन्दको प्रभाव पोखरामा

प्रकाशित मिति: March 14, 2019 12:11 pm

फागुन ३०, पोखरा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ ।
बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु निस्क्रिय गरिएको बताए ।
बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन् ।

सम्बन्धित शीर्षकहरु

सात करोड ६८ लाख नक्कली भारूसहित युनुसको समूह पक्राउ

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका युनुस अन्सारीको समूहबाट ७ करोड......

मोदीको व्यक्तित्वमा भाजपको जित, कहाँ चुक्यो काँग्रेस ?

काठमाडौं – मिडिया प्रचारवाजी , स्थानीय मुद्धा तथा सामान्य राजनीतिक खेलले लोकतन्त्रमा चुनाव जित्न कठिन......