ब्रेकिङ न्युज

स्थानीय तहमा आफूअनुकुल परीक्षा लिँदै

प्रकाशित मिति: March 19, 2019 7:42 am

चैत ५, कालिकोट – कालिकोटका स्थानीय तहले आफूअनुकु ल आधारभूत तहको परीक्षा लिने थालेका छन् । जिल्लाका नौँ वटा स्थानीय तहमध्ये केहीले शैक्षिक सत्र सकिनु एक महिना अगाडि नै परीक्षा लिएका छनु् । केहीले भने शैक्षिक सत्रको अन्त्यमा परीक्षा लिएका छन् । संघीयताको कार्यन्वयनसँगै आधारभूत तहको परीक्षाको जिम्मा स्थानीय तहमा हस्तान्तरण भएको छ ।

जिल्लाका महावै, शुभकालिका गाउँपालिका, खाँडचक्र नगरपालिका र रास्कोट नगरपालिकाले शैक्षिक सत्र सकिनु एक महिनाअगाडि नै परीक्षा लिएका छन् । सान्नीत्रिवेणी, पचालझरना, पताला र नरहरिनाथ, गाउँपालिकाले शैक्षिक सत्रको अन्त्यमा परीक्षा लिन थालेका छन् । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......