अध्ययनले पत्ता लगायो महिला भन्दा पुरुष अल्छी, एउटै अण्डरवेयर हप्तौँसम्म लगाउँछन्

प्रकाशित मिति: April 8, 2019 2:04 pm

महिला र पुरुषलाई लिएर को बढी सरसफाइलाई ध्यान दिन्छ भनेर अनुसन्धान गरिएको थियो । उक्त अध्ययन अनुसार महिला भन्दा पुरुष आफ्ना भित्री वस्त्रलाई लिएर बढी फोहोरी हुन्छन् ।

उक्त अध्ययनका अनुसार पुरुषले आफ्नो अण्डरवेयर धेरै दिनसम्म परिवर्तन नगर्ने अध्ययनले देखाएको हो । इन्टरनेटमा गरिएको अनुसन्धानमा १८ प्रतिशत पुरुषले मात्र सफा तथा धोएको अन्डरवेर लगाउने गरको पाइएको छ । जहाँ ९३ प्रतिशत महिलाले एकपटक लगाएको अन्डरवेर धुने गरको पाइयो ।

उक्त सर्भेमा पुरुषले नधोएको एउटै अन्डरवेर धेरै दिनसम्म लगाइराख्ने दावी गरेका थिए । साथै उनीहरुले अल्छीपनाले अन्डरवेर, मोजा, वेडसिट सफा नगर्ने बताएका थिए । उक्त अध्ययनका अनुसार पुरुषले आफ्नो ओेछ्यानको कभर र मोजा पनि एक वा दुई महिनामा एक पटक मात्र धुने गर्छन् । जबकि महिलाले हप्तामा कम्तीमा एकपटक आफ्नो बेडकभर धुने गर्दछन् ।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......