२५ वर्ष कान्छी श्रीमतीसंग सोमण बोल्ड तस्विरमा

प्रकाशित मिति: April 8, 2019 3:57 pm

मिलिन्द सोमण भारतीय अभिनेता, निर्माता तथा फिटनेस प्रोत्साहक हुन् । उनको जन्म ४ नोबेम्बर १९६५ मा भएको थियो ।
उनको विवाह केही वर्ष अगाडि आफुभन्दा २५ वर्षीय कान्छी अंकिता कोंवरसँग भएको थियो । त्यसपछि अभिनेता सोमन सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा निकै चर्चामा आएका थिए । त्यस्तै विवाह भइसकेपछि पनि यो जोडी विभिन्न प्रकारका तस्विरहरु आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छन् ।

जुन तस्विर भाइरल नै हुन्छन् । भर्खरै मात्र पनि सोमनले आफ्नो श्रीमतीसँग पानीमा रोमान्स गदै गरेको तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन् । जुन तस्विर अहिले भाइरल भएको छ । जहाँ उनीहरु दुवै निकै बोल्ड तस्विरमा देखिएका छन् ।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......