बैशाख १२ गते सार्वजनिक बिदा

प्रकाशित मिति: April 9, 2019 4:14 pm

चैत २६, काठमाडौँ – आउँदो बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाले २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको स्मृतिमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदा हुने गाउँपालिकाले जनाएको छ । भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......