ब्रेकिङ न्युज

भूकम्पको धक्का महशुस

प्रकाशित मिति: April 9, 2019 4:31 pm

चैत २६, काठमाडौँ – मंगलबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ । दिउँसो १ बजेर ५ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्यूडको भूकम्प गएको हो ।

यस अघि आज बिहानै ८ बजेर ३७ मिनेटमा बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको थियो । उक्त भूकम्प बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

बाढी र डुबान प्रभावित ठाउँमा उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न......

विप्लव गएपनि सिप्लव जन्मन्छ : डा. केसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता......