जापानको लडाकु विमान समुद्रमा खस्यो !

प्रकाशित मिति: April 10, 2019 6:01 pm

टोकियो – जापानको एक लडाकु विमान दुर्घटना भएर समुद्रमा खसेको छ ।

राडारसँग सम्पर्क टुटेको एक दिनपछि एफ–३५ लडाकु विमानको भग्नावशेष प्रशान्त महासागरमा भेटिएको छ । पाइलट भने अझै हराइरहेका छन् । उनको खोजी भइरहेको जापानी सेनाले जनाएको छ ।

सञ्चालनमा आएको एक वर्ष पनि नहुँदै विमान दुर्घटनामा कसरी पर्‍यो भन्नेबारे थाहा हुन सकेको छैन । उत्तरपूर्वी मिसावा एअरबेसबाट उडेको ३० मिनेटमै विमानसँगको सम्पर्क टुटेको थियो ।
– एजेन्सी

सम्बन्धित शीर्षकहरु

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......