आज सुनको मुल्य कती पुग्यो तोलामा ? थाहा पाउनुहोस्

प्रकाशित मिति: April 11, 2019 3:52 pm

चैत २८, काठमाडौं – आज बिहीबार सुनको मूल्य उकालो लागेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि छापावाल सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ।

आज तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ।

सम्बन्धित शीर्षकहरु

छोराको आसमा १२ गर्भधारण

काठमाडौँ – ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष......

सम्झना भण्डारी र पशुपति शर्माले दशैँमा भित्र्याए “कान्छी बुहारी”

काठमाडौँ – चर्चित लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको “कान्छी बुहारी” बोलको गीत......