‘स्टुडेन्ट अफ द इयर २’ को ट्रेलर सार्वजनिक

प्रकाशित मिति: April 12, 2019 6:10 pm

काठमाडौँ – बलिउड चलचित्र ‘स्टुडेन्ट अफ द इयर २’ को ट्रेलर सार्वजनिक भएको छ ।
आगामी मे १० बाट प्रदर्शनमा आउने चलचित्रमा टाइगर श्रफ, तारा सुतायरा, अनन्या पाण्डे लगायतको अभिनय रहेको छ । पुनित मलहोत्राको निर्देशनमा तयार भएको फिल्ममा हिरो एस जोहर, करण जोहर र अपुरभा मेहताको संयुक्त लगानी रहेको छ ।

सम्बन्धित शीर्षकहरु

बालुवाटार यसरी भयो व्यक्तिको

बैशाख १२, काठमाडौँ – बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग......

आज १४ औं लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरि मनाईंदै

बैशाख ११, काठमाडौं – आज १४ औं लोकतन्त्र दिवस हो । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको......