बर्षको अन्तिममा बिमल अधिकारी, सारिका के.सी र ओवी रायमाझीको “बलिदान”

प्रकाशित मिति: April 13, 2019 3:18 pm

काठमाडौँ – गायिका बिष्णु माझी र गणेश अधिकारीको आवाजमा “बलिदान” बोलको गीत सार्वजनिक भएके छ ।

योग्सना डिजिटल प्रा.लीको प्रस्तुती रहेको यस गीतमा लय तथा शब्द सिर्जना गणेश अधिकारी आफैले सिर्जना गरेका छन । गीतमा मोडल बिमल अधिकारी सारिका के.सी, ओवी रायमाझी लगाएतको निकै नै राम्रो अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन सुजन शाहीको सम्पादन रहेको गीतको म्युजिक भिडयोमा कपिल लामाको निर्देशन रहेको छ ।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......