इथोसको ‘कसरी भनु म’

प्रकाशित मिति: April 13, 2019 5:33 pm

काठमाडौं – आरएन बी समूह इथोसद्वारा नयाँ म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।

‘कसरी भनु म’ बोलको गीत युट्युबमार्फत बिहीबार सार्वजनिक भएको हो। गीतमा अजय शम्शेर राणा, सञ्जय चौधरी र भारतीय चर्चित अण्डर ग्रराउण्ड र्यापर एडिए ब्वाईको संयुक्त आवाज छ।

गीतमा शब्द संगीत अजय शम्शेर राणा र सञ्जय चौधरीको रहेको छ। म्युजिक भिडियोको निर्देशन गायक राणा आफैले गरेका छन्। म्युजिक भिडियाको छायाँकन थाइल्याण्डका विभिन्न सहरमा गरिएको छ।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......