नयाँ बर्षको दिन नै घट्यो सुनको मुल्य, कती पुग्यो तोलमा ? थाहा पाउनुहोस्

प्रकाशित मिति: April 14, 2019 1:24 pm

बैशाख १, काठमाडौं – आज आईतबार सुनको मूल्य ह्वात्तै ओरालो लागेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि छापावाल सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ।
आज तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ।

आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७३० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......