ब्रेकिङ न्युज

एका बिहानै भुकम्पको धक्का महसुश

प्रकाशित मिति: April 15, 2019 8:17 am

बैशाख २, बझाङ – बझाङमा सोमबार बिहान भूकम्प गएको छ ।

सोमबार बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बझाङ सदरमुकाम चैनपुरबाट पुर्वमा पर्ने जयपृथ्बी नगरपालिका – १ कैलासमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो ।

सम्बन्धित शीर्षकहरु

बाढी र डुबान प्रभावित ठाउँमा उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न......

विप्लव गएपनि सिप्लव जन्मन्छ : डा. केसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता......