दिलिप रायमाझी र प्रियंका कार्कीको “पशुपतिमा सुनैको गजुर”

प्रकाशित मिति: April 15, 2019 12:30 pm

काठमाडौं – नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्की अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । “पशुपतिमा सुनैको गजुर” बोलको गीतलाई चलचित्र क्षेत्रका सफल द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गरेका छन ।

गीतलाई पहिलो नेपाल आईडलमा लोकप्रिय प्रताप दास र नेपाली गीत संगितमा आफुलाई चम्काईरहेकी गायिका मेलिना राईले स्वर दिएका छन् र दुर्गा खनाल घिमिरेको शब्दलाई बसन्त सापकोटाले मिठो संगित दिएको छन।

नेपाली तथा भोजपूरी चलचित्रमा एक्सन डिरेक्सन गरेर आफ्नो नाम चम्काउन सफल चन्द्र पन्तले पहिलो पटक म्युजिक भिडियोमा डिरेक्सन गरेर सबैको मन जित्ने प्रयास गरेका छन। भिडियोलाई अहिले का व्यस्त र सफल गंभिर बिष्टले कोरियोग्राफी गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......