एक लिटर दूधको मूल्य १८० रुपैयाँ !

प्रकाशित मिति: April 15, 2019 1:55 pm

एजेन्सी – महंगीका कारण पाकिस्तानमा दूध प्रतिलिटर १८० रुपैयाँ सम्म पुगेको दैनिक हिन्दुस्तानलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ ।

सो समाचारमा जनाइए अनुसार दैनिक उपभोग्य सामग्रीको मूल्य पनि पाकिस्तानमा आकाश छुने गरी अघि बढिरहेको छ । तरकारी तथा पेट्रोल र डिजेलको मूल्य पहिला नै बढेकोमा अहिले दूधको मूल्य पनि बढेको हो ।

कराँची डेरी फार्म एशोसिएसनले पछिल्लो पटक दूधको मूल्य एकैपटक २३ रुपैयाँ बढाएको छ । पशुलाई खुवाउने चारा र इन्धनको मूल्य बढेकाले दूधको मूल्य पनि बढाउनु परेको एशोसिएसनले दाबी गरेको छ ।

सम्बन्धित शीर्षकहरु

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......

भोटेकोशी नदीले दर्जनौँ घर बगायो, हराइरहेकाहरुको खोजी कार्य सुरू

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले......