‘दयारानी’ को “चिरी च्याट्टै” गीत सार्वजनिक

प्रकाशित मिति: April 15, 2019 2:21 pm

काठमाडौं – चलचित्र ‘दयारानी’ को पहिलो गीत सार्वजनिक भएको छ । “चिरी च्याट्टै” बोलको गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । उनलाई गायिका मेलिना राईले साथ दिएकी छन् ।
गीतमा दयाहाङ राई र दीया पुन फिचर्ड छन् । जेठ १० गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रमा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......