सौगात र सृष्टिको ‘मासु भात’ को टिजर

प्रकाशित मिति: April 15, 2019 2:43 pm

काठमाडौं – सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘मासु भात’ को टिजर सार्वजनिक भएको छ ।
सौगातलाई कैदी र सृष्टिलाई पुलिसको भूमिकामा देखाइएको छ । सौगात र सृष्टिका अलावा चलचित्रमा पुर्णिमा तामाङ, रेअर राईलगायतका कलाकारहरुको पनि अभिनय छ । यसको पटकथा प्रशान्त रसाइलीले लेखेका हुन् ।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......