ब्रेकिङ न्युज

छिमेकीलाई कुटपिट गर्ने दुई जना प्रकाउ

प्रकाशित मिति: April 21, 2019 3:45 pm

बैशाख ८, मोरङ – छिमेकीलाई कुटपिट गरेको अभियोगमा कटहरी गाउँपालिका–१ बस्ने ४० वर्षीय मनोज भुजेल र ४० वर्षीय प्रकाश भुजेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

सोही गाउँपालिकास्थित सिंघिया पुल नजिक सामान्य विवादको कारण उनीहरुले सोही स्थान बस्ने ६० वर्षीय भुपाल कार्की र ३० वर्षीय रामबहादुर तामाङलाई कुटपिट गरेका थिए।

कुटपिटबाट घाइते भएका दुवैजनालाई उपचारको लागि स्थानीय मेडिकल लगिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......