ब्रेकिङ न्युज

गाउँपालिका अध्यक्ष चौधरीको निधन

प्रकाशित मिति: April 21, 2019 4:08 pm

बैशाख ८, काठमाडौँ – महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको ४५ वर्षको उमेरमा निधन भएको छ ।
शारीरिक अस्वस्थ्यताका कारण काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचाररत्त अध्यक्ष चौधरीको आइतबार निधन भएको हो ।

उनको शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको छ । उनले राजपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित शीर्षकहरु

रवि लामिछानेकी पत्नी निकिताको जाहेरी टेकु प्रहरीले लिन मानेन, कारण यस्तो

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि......

रविकी श्रीमती निकिता पौडेलले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा प*क्राउ परेका रवि लामिछानेकी श्रीमती निकिता......