ब्रेकिङ न्युज

एका बिहानै भुकम्पले हल्लियो काठमाडौँ

प्रकाशित मिति: April 24, 2019 7:01 am

बैशाख ११, काठमाडौँ – काठमाडौं उपत्यकामा एका बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।  बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस गरिएको छ । महा–भूकम्प गएको आज पुरा चार बर्ष पुगेको छ । २०७२ साल बैशाख १२ गते ११ः५६ बजे बिनाशकारी भूकम्प गएको थियो । आज २०७६ बैशाख ११ गते चार बर्ष पुरा भएको छ ।

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......