११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

प्रकाशित मिति: April 25, 2019 6:42 pm

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु हुने कक्षा ११ र १२ को परीक्षा व्यवस्थित, भयरहित र मर्यादित बनाउन सबै सरोकारवालालाई निर्देशन दिएका छन् ।

बिहीबार एक विज्ञाप्ति जारी गर्दै शिक्षामन्त्री पोखरेलले सबै निकाय जिम्मेवार भएर हालै कक्षा १० को परीक्षामा देखिएका जस्तो अमर्यादित कार्य कुनै पनि हालतमा हुन नदिन राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुदे निर्देशन दिएको बताइएको छ ।

प्रदेश नम्बर २ का बिभिन्न जिल्लामा परीक्षा अगाबै प्रश्नपत्र आउट भएपछि सरकारको चर्को बिरोध भएको थियो ।

  • MeroStudy

सम्बन्धित शीर्षकहरु

आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – कोरोना भाइरस कोभिड – १९ बाट आज थप ११६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल......

सरकारका हजार गल्ती होलान् तर नक्साले जीवन बचाएको छ : अध्यक्ष गिरी

काठमाडौं – आमूल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले सरकारले नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा......