फानी चक्रवातकाका कारण चट्यामा परि पाँच जनाको मृत्यु

प्रकाशित मिति: May 3, 2019 4:38 pm

बैशाख २०, काठमाडौँ – फानी चक्रवातकाका कारण भारतमा चट्याङ पर्दा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

सोनभद्र जिल्लामा एक बालकको मृत्यु भएको छ। यता चंदौली जिल्लाको सहाबगंजमा ४ जनाको ज्यान गएको जिल्ला प्रशासन अधिकारीले जनाएको भारतीय अनलाइन खास खबरले आईएएनएसलाई उद्धृत गर्दै उल्लेख गरेको छ। घाइते पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित शीर्षकहरु

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......