स्नातक प्रथम वर्षको नतिजा प्रकाशित,यसरी हेर्नुहोस् रिजल्ट

प्रकाशित मिति: May 9, 2019 3:49 pm

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बीएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन् ।

नतिजा मोबाइल एसएमएसबाट हेर्न सकिन्छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनुहोला ।

सम्बन्धित शीर्षकहरु

सात करोड ६८ लाख नक्कली भारूसहित युनुसको समूह पक्राउ

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका युनुस अन्सारीको समूहबाट ७ करोड......

मोदीको व्यक्तित्वमा भाजपको जित, कहाँ चुक्यो काँग्रेस ?

काठमाडौं – मिडिया प्रचारवाजी , स्थानीय मुद्धा तथा सामान्य राजनीतिक खेलले लोकतन्त्रमा चुनाव जित्न कठिन......