ब्रेकिङ न्युज

एकाबिहानै एकान्तकुनामा भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु

प्रकाशित मिति: May 10, 2019 9:42 am

बैशाख २७, काठमाडौं – ललितपुरमा एकाबिहानै भ्यानको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । एकान्तकुना नजिकै बा २१ च १३३३ नम्बरको भ्यानले ठक्कर दिँदा एक भारतीय साइकलयात्रीको मृत्यु भएको हो ।

उक्त भ्यानको ठक्करबाट अर्का एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मृतक ३५ वर्षीय अमरे आलम हाल काठमाण्डौको कुलेश्वर बस्दै आएका थिए ।

भ्यानले साइकललाई ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको नेपाल मेडिसिटी अस्पताल नख्खुमा उपचार भइरहेको छ । उनको परिचय खुल्न सकेको छैन् । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......