ब्रेकिङ न्युज

११ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति प्रकाउ

प्रकाशित मिति: May 13, 2019 6:38 pm

बैशाख ३०, बुटवल – ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४६ वर्षीय एक पुृरुषलाई दाङको प्रहरीले केहि दिनअघि पक्राउ गरेको छ । उक्त व्यक्तिलाई प्रकाउ गरि सरकारी वकिलको कार्यालयमा पेस गरिएको छ । घोराही उपमहानगरपालिका–१५, स्र्वद्धारी टोल बस्ने ४६ वर्षीय ऋषिराज आचार्यलाई ११ वर्षीया बालिका ‘ध’ नाम परिवर्तनलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

सो कार्यालयका प्रवक्ता डिएसपी विनोदविक्रम शाहका अनुसार आरोपीलाई मुलुकी संहिता बमोजिम १४ देखि १६ सम्म कैद सजाय र नियम अनुसारको क्षतिपूर्ति हुने गरि सरकारी वकिलको कार्यालयमा पठाइएको छ ।

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......