बेलुका नुहाउँनुका फाइदै फाइदा (जानी राखौँ)

प्रकाशित मिति: May 13, 2019 7:03 pm

बिहान भन्दा बेलुका नुहाउँदा एकदमै फाइदाजनक रहेको छ । आउानुहोस् आज हामी तपाईलाई बेलुका नुहाउनुका फाइदाबारे जानकारी दिन्छौँ
– बेलुका नुहाँउदा तपाईको रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।
– बेलुका नुहाँउदा दिनभरीको दौडधुपको कारण शरिरको फोहोर र पसिना सबै निकालेर तपाईलाई गहिरो निन्द्रा पर्छ ।
– कहिले काही धेरै थकान र तनावको कारणले पनि निद्रा नलाग्ने समस्या देखिन्छ । यस्तो अवस्थामा नुहाएर सुत्नु भयो भने तपाईको थकान हराँउछ र गहिरो निन्द्रा पर्छ ।
– चिसो पानीले नुहाँउदा तपाईको अनुहार अझ बढी सुन्दर देखिनुको साथै रक्त संचार पनि राम्रो हुन्छ ।
– उच्च रक्त चाप भएको मानिसले भने बेलुकाको समयमा तातो पानीले नुहाँउदा शरिरमा भएको सबै पसिनालाई पखालेर शरिरको रक्त चापलाई फेरि सामान्य अवस्थामा पुर्याउछ ।

सम्बन्धित शीर्षकहरु

सात करोड ६८ लाख नक्कली भारूसहित युनुसको समूह पक्राउ

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका युनुस अन्सारीको समूहबाट ७ करोड......

मोदीको व्यक्तित्वमा भाजपको जित, कहाँ चुक्यो काँग्रेस ?

काठमाडौं – मिडिया प्रचारवाजी , स्थानीय मुद्धा तथा सामान्य राजनीतिक खेलले लोकतन्त्रमा चुनाव जित्न कठिन......