ब्रेकिङ न्युज

यस्ता श्रीमान चाहान्छन् महिलाहरु जानि राखौँ (केटाहरुले पढ्नै पर्ने)

प्रकाशित मिति: May 14, 2019 1:58 pm

धेरै जसो महिलाले आफ्नो जिवनसाथि आफुले चाहेको जस्तो होस् भन्ने चाहाना हुन्छ । श्रीमानका लागि धेरै प्रकारको योजनाहरु बनाएका हुन्छन् । केटीहरु आफ्नो हुनेवाला श्रीमान कस्तो होस् भन्ने चाहन्छन् ? जानि राखौँ

सम्मान गरोस्
सबैलाई थाहा भएको कुरा नै हो केटीहरु आफ्नो सम्बन्ध समझदारी र इमान्दारीसँग निभाउँछन् । उनको हुनेवाला जीवनसाथी उसलाई उति नै सम्मान गरोस जती उ चाहन्छ । केटीहरुले यो कुरा नभने पनि उनीहरु मनै देखि चाहन्छन् । सिर्फ, उसलाई मात्र होइन हरेक व्यक्तिलाई सम्मानको नजरले हेरोस् ।

प्रेमको अपेक्षा
बिवाह भन्दा पहिला केटीहरुले यही सोच्छन् कि उसको हुनेवाला जीवनसाथी उसलाई एकदमै प्रेम गर्ने होस् । यसको साथै केयरिङ गर्ने, इमान्दार र रोमान्टिक स्वाभावको होस् । केटा होस् या केटी आफ्नो पार्टनर सबैभन्दा बेस्ट होस् भन्ने उनीहरुको चाहना हुन्छ । केटीहरु सहयोग गर्ने केटा मन पराउँछन् ।

आत्मनिर्भर बन्ने
यसमा कुनै शंका छैन् । केटीहरु सानो सानो कुरालाई लिएर डराउँछन् । तर अहिलेको समयमा केटीहरुको साहरामा जिउन चाहदैँनन् । जिन्दगीको हरेक फैसला आफ्नो तरिकाले गर्छन् । आफ्नो लागि स्टेन्ड लिनबाट कहिल्यै पछि हट्दैनन् । आफ्नो जीवनको लिएर केटीहरु बढि नै संवेदनशिल हुन्छन् त्यसैले आफ्नो फैसला आफै गर्न चाहन्छन् । हरेक केटी आफ्नो साथ साथै अरुको लागि पनि स्टेन्ड लिन सक्न र आत्मर्भिर बन्न चाहन्छन् ।

केही गरेर देखाउने इच्छा
हरेक केटीहरु आफ्नो आमा बुवाप्रति मनैबाट प्रेम र सम्मान गर्छन् । आफ्नो आमा बुवाहरुको लागि केहि गर्न चाहन्छन् । उनी चाहन्छिन् कि बिवाहभन्दा अघि आफ्नो आमा बुवाको सम्मानको अगाडि बढाउने पुरा कोशिस गर्छिन् । त्यसको लागि हरेक असम्भव कुरा सम्भव बनाउने कोशिस गर्छिन् ।

किनमेल
किनमेल गर्न त सबै केटीहरुको सौख नै हो । किनमेल गर्न मन पराउँछन् । बिवाह अघि केटीहरु धेरै किनमेल गर्न चाहन्छन् । आफ्नो लागि मात्रै होईन उनीहरु आफ्नो पार्टनरको लागि पनि किनमेल गर्न चाहन्छन् ।

सम्बन्धित शीर्षकहरु

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......

चाडपर्वएको मुखमा सुस्तायो सुन बजार : गहना बनाउने पेसा नै संकटमा

काठमाडौँ – चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै......