करिश्मा ढकाल र प्रवेश थापा फिचर्ड “सुन माया सुन”

प्रकाशित मिति: May 14, 2019 2:14 pm

काठमाडौँ – शोभा थापा र विजय कुमार थापाको समधुर स्वर रहेको “सुन माया सुन”गीतको म्युजिक भिडियो सार्वजनिक छ । गीतको शब्द शृजना राजेन्द्र शाह बिपीले गरेका हुन् भने लय सृजना प्रशान्त पौडेलले गरेका हुन् । गीतको म्युजिक भिडियोमा प्रवेश थापा र करिश्मा ढकालले अभिनय गरेका छन ।

प्रवेश थापाको प्रस्तुति रहेको गीतको छायांकन बासुबरालले गरेका छन् । दिपक बिष्टले सम्पादन गरेको म्युजिक भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका हुन् । विशेस फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

हेर्नुहोस् भिडियो

सम्बन्धित शीर्षकहरु

मोदीको निरन्तरता र नेपाल

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ ।......

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......