अमित बरालको ‘यता मेरो रगतले ‘ सार्वजनिक

प्रकाशित मिति: May 14, 2019 6:32 pm

काठमाडौँ – नेपाल आइडल सिजन २ का अमित बरालको स्वरमा रहेको दोस्रो गीत ‘यता मेरो रगतले ‘ सार्वजनिक भएको छ ।

गीतमा मुख्य भूमिकामा नायक दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने रहेका छन् ।गीतमा मोनी गौतमले शब्द र रचना गरेका छन् भने एन के ब्रदरले संगीत भरेका छन् ।
फणिन्द्र राईले संगीत संयोजन गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । राम लुइटेलले निर्माण गरेको गीतलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

मोदीको निरन्तरता र नेपाल

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ ।......

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......