सत्य घटनामा आधारीत गीत “मेरो बाबु” सार्वजनिक

प्रकाशित मिति: May 14, 2019 7:04 pm

सांगीतीक बजारमा दिनका दिन नयाँ नयाँ सांगीतीक कोसेलीहरु बजारमा आउने क्रम जारी छ । जसमध्य पनि पछिल्लो समयमा फास्ट बिटको गीतहरु बजारमा आउने गरेको पाईन्छ । तर हाल त्यसलाई मध्य नजर नगरी फरक तथा यथार्थपरक सत्य घट्नामा आधारीत गीत “मेरो बाबु” बजारमा आएको छ ।

जुन गीतलाई चाहना मिडियाले बजारमा ल्याएको हो । गीतमा चर्चित एबं लोकप्रिय सर्जक सहदेब कोईरालाले शब्द, संगीत गरेका हुन् । यस गीतमा चर्चित गायिका बिष्णु माझी र राम शिशिर सुनारको स्वर रहेको छ । काजिश श्रेष्ठको निर्देशन रहेको सो गीतमा अजय रेग्मीको छायांकन, दिपक बिस्टको सम्पादन रहेको ।

उक्त गीतको भिडियोमा चर्चित मोडल सगुन शाही, राम शिशिर सुनार, बसन्त शिशिरको अभिनय हेर्न पाईन्छ । यस गीतलाई लाखौ दर्शक श्रोताहरुले रुचाउने अनुमान गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

मोदीको निरन्तरता र नेपाल

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ ।......

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......