ब्रेकिङ न्युज

ह्वात्तै घट्यो सुनको मुल्य, कति पुग्यो तोलामा ? थाहा पाउनुहोस्

प्रकाशित मिति: May 15, 2019 2:31 pm

जेठ १, काठमाडौं – बुधबार सुनको भाउ ह्वात्तै घटेको छ। हिजो एकै दिन एक हजार रुपैयाँ बढेर प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ४ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोल ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत रहेको छ। आज चाँदीको मूल्य प्रतितोला ७२५ रुपैयाँ रहेको छ

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......