टिका प्रसाईंको ‘तिमी साथ भएपछि’मा आंचल र पल

प्रकाशित मिति: May 15, 2019 2:56 pm

काठमाडौँ – गायिका टिका प्रसाईंको आवाजमा ‘तिमी साथ भएपछि’ बोलको गीत सार्वजनिक छ । आंचल शर्मा र पल शाहको अभिनय रहेको यस गीतमा हरि लम्सालको संगीत, गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।
गीतको रचना सुरेस वाग्लेले गरेका हुन् भने जुलेखा खानको शृंगार,सुरेश बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायाकन र निशान घिमिरेको सम्पादन रहेको छ । भिडियो निर्देशन अर्जुन अधिकारिले गरेका हुन्।

सम्बन्धित शीर्षकहरु

मोदीको निरन्तरता र नेपाल

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ ।......

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......