आर.के खत्रीको ‘कसरी भनुँ’

प्रकाशित मिति: May 15, 2019 3:09 pm

काठमाडौँ – आर.के खत्रीको शब्द, सङ्गीत र स्वरमा रहेको ‘कसरी भनुँ’ गीतको भिडियो सार्वजनिक भएको छ । विकी पुलामीको निर्देशन रहेको गीतको भिडियोमा मोडलद्वय विश्व शर्मा र नमिता भुसाल फिचर्ड गरिएको छ ।

गीतमा रिकेश गुरुङले ऐरेन्ज गरेका छन् । कुन्चोक शेर्पाको छायाँकन रहेको गीतको भिडियोमा सतिज श्रेष्ठको सम्पादन रहेको छ ।

सम्बन्धित शीर्षकहरु

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......

दुई खर्बको सरकारी सम्पत्ति गुम्ने खतरा

काठमाडौं – बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गा सम्बन्धी काठमाडौं जिल्ला अदालतले गरेको......