ब्रेकिङ न्युज

‘घर’ को फस्ट लुक पोष्टर सार्वजनिक

प्रकाशित मिति: May 17, 2019 5:08 pm

काठमाडौं – हरर कथामा निर्माण भएको चलचित्र ‘घर’ को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । चलचित्रमा अभिनेता अर्पण थापा, अभिनेत्रीद्वय सुरक्षा पन्त र वेनिशा हमालसंगै अस्मिता खनालको मुख्य भूमिका छ ।

साउन ३ बाट प्रदर्शनमा आउने चलचित्रमा शर्मिला पाण्डेको निर्माण रहेको छ भने चलचित्रलाई अभिनेता तथा निर्देशक अर्पण थापाले निर्देशन गरेका छन्, सह– निर्मातामा सन्तोष अधिकारी हुन् । चलचित्रको कथा समेत अर्पणले नै लेखेका हुन् ।

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......