भर्खरै बिबाह बन्धनमा बाँधिएका बिक्रम बरालको यो “कस्तो दुरी”

प्रकाशित मिति: May 17, 2019 7:09 pm

काठमाडौँ – नेपाल आइडका बिक्रम बरालको “कस्तो दुरी” बोलको गीत सार्वजनिक भएको छ । नारायण गौतमको शब्द रहेको उक्त गीतमा हरि लमसालको संगीत रहेको छ भने महाराज थापाको एरेंज रहेको छ । माया प्रेमका गीत गाएर सबको मन जित्न सफल बिक्रम बरालको उक्त गीतमा मायामा भएको बिछोडको पिडा समावेश गरिएको छ ।

बिक्रम बराल , प्रियंका खड्का र मानभि खड्काको अभिनय रहेको उक्त गीतको भिडियो बुद्ध थापाले छायाँकन गरेका हुन् । उक्त गीतको भिडियोमा दुई माया गर्ने मायालुको बिछोड लाई देखाइएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिकास धमलाले संपादन गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

मोदीको निरन्तरता र नेपाल

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ ।......

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......