नेकपालाई जबज सिकाउने काँग्रेसको समाजबाद खोई ?

काठमाडौं – जेठ ३ गते बिहान काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको लगातार ट्वीट आयो । यहाँ एउटा ट्वीट उल्लेख गरौं । “जबज, खोला तरेर बिर्सेको लौरो ! एमाले–माओवादी एकता घोषणासंगै ३ जेठ ०७५ बाट मदनको ‘जबज’ लाई खोपाको भिमसेन बनाइयो । नेतृत्वलाई सिंहासन नीतिलाई कात्रो ? कार्यकर्ताले साहसपूर्वक प्रश्न गरेनन् । भौतिक विदाइको ठ्याक्कै २५ बर्ष … Continue reading नेकपालाई जबज सिकाउने काँग्रेसको समाजबाद खोई ?