काठमाडौँमा भूकम्पको धक्का महशुस

प्रकाशित मिति: May 25, 2019 12:19 pm

काठमाडौँ – काठमाडौँमा शनिबार भूकम्पको धक्का महशुस भएको छ। शनिबार बिहान ११ बजेर २ मिनेट जाँदा भूकम्प गएको हो।

रामेछाप केन्द्रबिन्दु भएर ४.९ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यस अघि जेठ ७ गते लामुजुङ् केन्द्र भएर भूकम्प गएको थियो।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......